मुद्दा देखाएर एनआरएनए चुनाव रोक्ने प्रयास असफल

लण्डन । उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को पक्षमा दिएको अन्तरिम आदेशविरुद्ध परराष्ट्र मन्त्रालयको भ्याकेट निवेदनको पेशी बुधवारका लागि तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको छ। अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइने सूचीमा परेको हो। अर्को सुनवाईको मिति मार्च ९ तारिखलाई तोकिएको छ । बुधवारको मुद्दा सरे पछि संघका पूर्वअध्यक्ष शेष घले समूहले निर्वाचन … Continue reading मुद्दा देखाएर एनआरएनए चुनाव रोक्ने प्रयास असफल